केहि खास खास विशेषताहरु
हामीले तपाईं लाई यस्तो Technologically Advanced Software दिन्छौं जसको प्रयोग गरेर तपाईं :
(1) आफ्नो व्यवशाय लाई राम्ररी व्यवस्थापन गर्न सक्नुहुन्छ,
(2) काम अनुसार Automatically SMS पठाउन सक्नुहुञ्छ,
(3) कुनै पनि Internet Enabled Device को प्रयोग गरि Software चलाउन सक्नु हुञ्छ,
(4) Mobile Phone को प्रयोग गरि आफ्नो व्यवशाय को Real Time जानकारीहरु हेर्न सक्नु हुन्छ,
(5) Accounting गर्न सक्नु हुन्छ,
(6) Inventory Manage गर्न सक्नु हुन्छ,
(7) तपाईं को Under मा रहेको सम्पूर्ण
व्यवशायहरु एकै ठाउँ बाट हेर्न सक्नु हुन्छ,
(8) School / College हो भने Billing / Accounting , Exam लिने, Online Result निकाल्ने, Attendance, Stock & Inventory, Library, Online Class, Online Exam ईत्यादि सम्पूर्ण सुबिधा युक्त रहेको छ,
(9) Medical Hospital / Laboratory हो भने Patient Registration, Counter Billing OPD Management, Online Lab Reporting, HR Management , Laboratory Machines Liaisoning लगायत का सम्पूर्ण सुविधाहरु रहेको छ,
(10) Online Dedicated Automatic Attendance Control System,
(11) आफ्नो टाँढा टाँढा मा रहेको Projects Works हरु को Online Attendance गरि कुनै पनि ठाउँ बाट Real Time मा आफुले चाहेको जस्तो Attendance Reports हरु हेर्न सक्नु हुञ्छ,
(12) अन्य धेरै विशेषताहरु रहेको छ,
Note :
तपाईं ले आफ्नो आवश्यकता अनुसार जत्तिसुकै ठुलो वा सानो सानो Software Tools हरु बनाउन दिन सक्नु हुन्छ ।